विचार / दृष्टिकोण

मिनी ट्रक दुर्घटना, चालकको मृत्यु 

१९ मंसिर, बैतडीबैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

१९ मंसिर, काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे सिंहदरबारमा बस्नेगरी उनले सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले...

पुरा पढ्नुहोस
एनपीएल: आज लुम्बिनी र जनकपुर भिड्दै !

१९ मंसिर, काठमाडौं काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई...

पुरा पढ्नुहोस
एनपीएल: शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

१८ मंसिर, काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई...

पुरा पढ्नुहोस
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री कार्की

१८ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन् । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा...

पुरा पढ्नुहोस
अध्यक्षमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

 १८ मंसिर, काठमाडौं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे । पार्टी...

पुरा पढ्नुहोस
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

१८ मंसिर, काठमाडौं आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै !

१८ मंसिर, काठमाडौँत्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम  रोयल्स र प्लेअफको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्रको विनिमय दर

१८ मंसिर, काठमाडौंअमेरिकी डलरमा लगातार वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम...

पुरा पढ्नुहोस
संसदीय व्यवस्था फेल भइसक्यो, अब कार्यकारी चाहियो : डा. सुन्दरमणि दीक्षित

१७ मंसिर, काठमाडौंनागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संसदीय व्यवस्था फेल भइसकेको भन्दै नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् । ७६ वर्षदेखिको संसदीय अभ्यास फेल भइसकेको भन्दै उनले अब  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्ने बताए...

पुरा पढ्नुहोस