मुख्य समाचार

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान

१७ चैत, काठमाडौंइरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक...

पुरा पढ्नुहोस
ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

 १६ चैत, काठमाडौं सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका...

पुरा पढ्नुहोस
बान्ता भएपछि पूर्वमन्त्री खड्का अस्पताल भर्ना

१६ चैत, काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण अस्पताल...

पुरा पढ्नुहोस
ओलीको रिट न्यायाधीश पोखरेल र लेखकको न्यायाधीश रेग्मीको इजलासमा

 १६ चैत, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ। ओली पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै आइतबार अदालतमा रिट दायर...

पुरा पढ्नुहोस
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

 १६ चैत, काठमाडौं आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम...

पुरा पढ्नुहोस
बालश्रम गराएकाे आरोपमा एमालेकी लुम्बिनी सांसद शर्मा पक्राउ

 १६ चैत, काठमाडौं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनले एक बालिकालाई घरमा राखेर...

पुरा पढ्नुहोस
अघिल्लो दिन प्रहरीमा मिलापत्र गरेकी सिर्जना भोलिपल्ट जलेको अवस्थामा फेला

१६ चैत, नेपालगन्ज बाँकेको नेपालगन्ज कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा एक युवती भेटिएकी छन् । उनी जलेको अवस्थामा सडकमा भेटिएकी हुन् । २२ वर्षीया सिर्जना बुढा मगर (गीता)लाई प्रहरीले उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु...

पुरा पढ्नुहोस
तीन पूर्वप्रधानमन्त्रीमाथि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

 १५ चैत, काठमाडौँ तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा...

पुरा पढ्नुहोस
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

 १५ चैत, काठमाडौँ नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले...

पुरा पढ्नुहोस
लेबनानमा ड्रोन आक्रमण: दुई पत्रकारको मृत्यु

  केही हप्ताअघि नै परिवारका ७ सदस्य गुमाएकी फतुनी अन्ततः युद्धमैदानमै जीवन बलिदान गर्न बाध्य भइन् । दक्षिण लेबनानको जेज्जिन क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा Fatima Fatouni को मृत्यु भएको छ। उनी Al-Mayadeen सँग आबद्ध एक...

पुरा पढ्नुहोस