मुख्य समाचार
२३ फागुन, बेनी म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...
पुरा पढ्नुहोस२३ फागुन, धनगढी सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहेको छ । जारी गणनाअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० क्षेत्रमा अग्रता लिइरहेको छ । तीन क्षेत्रमा एमाले, तीन क्षेत्रमा नेपाली कांग्रेसको...
पुरा पढ्नुहोस२३ फागुन, चितवनराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट भारी मतले विजयी भएका छन्। उनी पहिलेभन्दा भारी मतले विजयी भएका छन्। लामिछानेले ५४ हजार ४०२ मत पाएका छन्।...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं१६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौंनेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३...
पुरा पढ्नुहोस२२ फागुन, झापा झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्याएका हुन् । बालेनले ६ हजार...
पुरा पढ्नुहोस२२ फागुन, प्यूठानप्यूठानमा पहिलो मतपरिणाम सार्वजनिक भएको छ । चार वटा मतदान केन्द्रको १३४७ मत गणना हुँदा रास्वपाले अग्रता कायम गरेको छ । रास्वपाको ५०५, कांग्रेसको ४६६, जनमोर्चाको १३४, नेकपाको १०८, एमालेको ६९ मत आएको छ...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।यस्तै...
पुरा पढ्नुहोस२२ फागुन, रुकुमपूर्वहिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ । बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्याएपछि गणना सुरु भएको...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।यो...
पुरा पढ्नुहोस









