मुख्य समाचार

विद्यालय प्रशासनको मनमानी: किन दिइयो आर्थिक सहयोग नगरेकालाई नगद सहयोगको प्रमाणपत्र ?

२२ माघ, प्युठान विभिन्न घटनाक्रमले चर्चा र विवादको केन्द्रमा रहेको भुमी विकास माध्यमिक विद्यालयमा आर्थिक सहयोग नै नगरेको मानिसलाई आर्थिक सहयोग गरेको प्रमाणपत्र प्रदान गरिएको विषयले पुनः विवाद उत्पन्न गराएको छ । विद्यालयमा १ रुपैयाँ...

पुरा पढ्नुहोस
२७ अंकले बढ्यो नेप्से, साढे १० अर्बको कारोबार

 २२ माघ, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ । यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार...

पुरा पढ्नुहोस
अब दाङमै क्यान्सर उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले...

पुरा पढ्नुहोस
आज कुन विदेशी मुद्राको भाउ कति ?

१९ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ...

पुरा पढ्नुहोस
बुक्तिचौर घटना अपडेट : शर्मिलाको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

१८ माघ, प्यूठान प्युठानमा एक जना महिलाको हत्या गरेको आरोपमा उनकै श्रीमान् र देवर पक्राउ परेका छन् । गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र देवरलाई पक्राउ गरेको हो ।हत्या...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

१८ माघ, काठमाडौं चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

पुरा पढ्नुहोस
तोलमा १८ हजार ८ सयले घट्यो सुन भाउ

 १८ माघ, काठमाडौंनेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार...

पुरा पढ्नुहोस
पाल्पाका २९ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

१८ माघ, पाल्पा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् ।...

पुरा पढ्नुहोस
सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी नगर्दा प्रदेश अस्पताल `पर्वत´ सङ्कटमा

१८ माघ, पर्वत लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको...

पुरा पढ्नुहोस
पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार !

१८ माघ, नेपालगन्जवरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार पिटरलाई प्रदान गरिएको...

पुरा पढ्नुहोस