मुख्य समाचार

एमाले तनहुँ प्रतिनिधि छनोट प्रक्रिया : मध्यरातमा कुटाकुट, मतपेटिका गायब, मतगणना स्थगित

  १४ मंसिर, पोखरा नेकपा एमालेको महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि चयन गर्न सम्पन्न निर्वाचनको मतगणनामा कुटपिट भएको छ । भने मतपेटिका समेत गायब पारिएको छ । मतदानदेखि गणनासम्ममा धाँदली भएको भन्दै सुरु भएको विवादले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

१४ मंसकाइर, ठमाडौँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि...

पुरा पढ्नुहोस
स्कुल बसको ठक्करबाट बालकको मृत्यु !

१४ मंसिर, कैलाली कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्री सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले...

पुरा पढ्नुहोस
एनपीएल: आज कर्णाली र काठमाण्डू भिड्दै

१४ मंसिर, काठमाडौँत्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३ः३० बजे शुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एकमात्र...

पुरा पढ्नुहोस
आज नेकपाको एकता सन्देश सभा पोखरामा

१४ मंसी, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ। शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आइतबार गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो। सभामा...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम !

१४ मंसिर, काठमाडौँ हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु !

१३ मंसिर, रामेछाप रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी...

पुरा पढ्नुहोस
पोखरालाई हराउँदै लुम्बिनीले दर्ता गर्यो दोस्रो जित

१३ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले...

पुरा पढ्नुहोस
दाङमा नेकपाको एकता सन्देश सभा सुरु !

 १३ मंसिर, काठमाडौं दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय सभा आयोजना गरेको हो । एकता सन्देश सभालाई...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१३ मंसिर, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस