मुख्य समाचार
१० मंसिर, काठमाडौंअफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ। तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौं नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् । आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा...
पुरा पढ्नुहोस१० मंसिर, रौतहट वाम विश्लेषक तथा लेखक रोशन जनकपुरीलाई पत्नी वियोग परेको छ । उनकी ६८ वर्षीया श्रीमती विमलादेवी कर्ण विगत ६ महिनदेखि क्यान्सरजस्तो प्राणघातक रोगको संक्रमण पुष्टि भएसँगै उपचार चलिरहेको थियो । रौटहतको जनकपुरनिवासी उहाँको...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौँनेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर...
पुरा पढ्नुहोस९ मंसिर, रौतहट रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले एक महिलाको हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै...
पुरा पढ्नुहोस९ मंसिर, काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको...
पुरा पढ्नुहोस९ मंसिर, काठमाडौंनेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीहरूलाई मताधिकारको व्यवहारिक पहुँच प्रदान गर्न माग गरेको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता बन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति...
पुरा पढ्नुहोस९ मंसिर, काठमाडौँ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो मात्र आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म...
पुरा पढ्नुहोस









