विश्व

मध्यरातमा भूकम्पको ठुलो धक्का !

दाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस
अमेरिकामा बन्दुकधारीले चलाएको गोली लागेर २२ जनाको मृत्यु, ६० जना घाइते

अमेरिकाको मेन राज्यस्थित लिविस्टनमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ । एक रेस्टुरेन्ट र अन्य दुई स्थानमा एकै व्यक्तिले गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् ।प्रहरीका अनुसार मृतकको...

पुरा पढ्नुहोस
चिनियाँ वैज्ञानिकले कसरी बनाउँदैछन् समुन्द्रमुनि सबैभन्दा ठुलो टेलिस्काेप ?

उदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।संसारकै ठूलो पानीमुनिको सो...

पुरा पढ्नुहोस
आजकाे समाज बिज्ञानकाे चरम उपभाेग गर्दै बिज्ञानकै बिरुद्ध लागिरहेको छ: नरेन्द्र नायक

दक्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले आफ्नो बाआमाको नाममा प्रदान गरेको ‘मानववादी पुरस्कार’...

पुरा पढ्नुहोस
अन्तरदेशीय प्रसारण लाइनमा चीन सकारात्मक, यी हुन् नेपाल–चीनबीच भएको १२ बुँदे सम्झौता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे सहमति तथा समझदारी भएका छन्। बेइजिङमा सोमबार चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा वार्ता भएपछि ती सहमतिमा हस्ताक्षर भएका हुन्। सहमति तथा...

पुरा पढ्नुहोस
नेपाल–चीन विकास रणनीतिलाई बलियो ढंगले जोड्न चाहेका छौंः चिनियाँ राष्ट्रपति

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति...

पुरा पढ्नुहोस
काेका-काेलाकाे उत्पादन र नेपालमा बजारीकरण

   लेखक: सुनील उलक सुरुमा कोका-कोलाको मुल्य प्रति बोटल रु १.४० रहेको थियो । नेपालमा कोका-कोला उत्पादन सुरु भएको केही समयमा नै भारत सरकारको दवामा नेपालमा उत्पादित कोका-कोला भारत लगायत दक्षिण एशियामा निर्यातमा प्रतिवन्ध लाग्यो...

पुरा पढ्नुहोस
१०३ प्रकारका औषधि उत्पादन र बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। औषधि सल्लाहकार समितिको सिफारिसअनुसार विभागले विभिन्न औषधि बिक्री वितरणमा रोक लगाएको हो। विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ प्रकारका प्रतिजैविक...

पुरा पढ्नुहोस
किम–पुटिनको भेटले मच्याएको विश्व राजनैतिक तरंग

उत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरे । वार्ताका क्रममा उत्तर कोरियाली नेताले रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्ण र निःसर्त समर्थन’ गर्ने वाचा गरे । पश्चिमबाट टाढिएका यी...

पुरा पढ्नुहोस
माक्र्सवादी दर्शनको ऐतिहासिकता र हाम्रो कार्यभार

जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्ध हतियार भेटाउँछ ।” –कार्ल माक्र्स, माक्र्स र एंगेल्स, संकलित रचनाहरु, भाग ३ , पृष्ठ १८७ । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा...

पुरा पढ्नुहोस