शिक्षा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा !

८ वैशाख, काठमाडौं शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीले गर्यो संघर्षको कार्यक्रम घोषणा

६ वैशाख, काठमाडौं  नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
शिक्षकका माग वार्ताबाट समाधान गर्नू : मानव अधिकार आयोग

२ वैशाख, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को...

पुरा पढ्नुहोस
शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने!

२ वैशाख, काठमाडौं आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। थाहाखबरसँग कुरा...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय

१ वैशाख, काठमाडौंबिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ। शनिवार काठमाडौको रत्नराज्य...

पुरा पढ्नुहोस
शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान (तस्बिरहरु)

१ वैशाख, काठमाडौंआन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै...

पुरा पढ्नुहोस
वर्षौंदेखि किन सडकमा छन् शिक्षक ?

केही हप्तादेखि शिक्षक आन्दोलन काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा चलिरहेको छ। शिक्षामा भएको असन्तुलनका कारण, शिक्षकहरूको आवाज अधिक बलियो र संगठनात्मक बनिरहेको छ। शिक्षकहरूले लामो समयदेखि शैक्षिक क्षेत्र सुधार्नका लागि विभिन्न चरणमा संघर्ष गरिरहेका...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
शिक्षकले गरे दिउँसै टर्च बालेर प्रदर्शन!

२६ चैत, काठमाडौँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन...

पुरा पढ्नुहोस