स्वास्थ्य

गाैमुखी बन्याे शुन्य “हाेम डेलिबरी” पालिका

३१ जेठ, प्युठान गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ...

पुरा पढ्नुहोस
सासुआमाले ज्वाईलाई गरिन मिर्गौला दान

३० जेठ, दंगीशरणदाङकी ७८ वर्षीया पम्फि सुनारले आफ्ना ३४ वर्षीय ज्वाईंलाई मिर्गौला दान गरेर सासुआमा–ज्वाईं सम्बन्धको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। दाङको दंगिशरण–५ की पम्फि सुनारले एक वर्षअघि मिर्गौला दान गरेकी हुन्। हाल उनी तुलसीपुर...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक परलैंगिक व्यक्तिको लिङ्ग परिवर्तन

२५ जेठ, काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ। जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ। अस्पतालका प्रवक्ता प्राडा गोपाल...

पुरा पढ्नुहोस
सदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौँ सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्। त्रिनगर नाकामा...

पुरा पढ्नुहोस
रेबिज राेग विरुद्ध गंगा माविमा “विद्यालय शिक्षा” प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

२३ जेठ, दाङ रेविज राेग नियन्त्रण सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गंगा माध्यमिक विद्यालय रामपुर दाङमा सम्पन्न भएको छ । सन् २०३० सम्म रेबिजजन्य राेगबाट हुने मृत्युलाई शून्य बनाउने उदेश्य अनुरुप साे कार्यक्रम गरिएको घाेराही उपमहानगरपालिका पशु...

पुरा पढ्नुहोस
वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

 १५ जेठ, काठमाडौं सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।देशकै ठूलो र जेठो अस्पताल...

पुरा पढ्नुहोस
सुलिचौरमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभिमुखीकरण कार्यक्रम सुरु

  ६ जेठ, रोल्पा २०८२ जेठ ५ । विद्यालय शिक्षकहरूलाई लक्षित गर्दै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम रोल्पाको सुलिचौरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालय, रोल्पा आयुर्वेद स्वास्थ्य...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा किशोरी यौन स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रम सम्पन्न

३० वैशाख, रोल्पा श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, मिझिङमा आज किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन र महिनावारी सरसफाइ सम्बन्धी एकदिने विशेष कार्यक्रम सञ्चालन भएको छ। सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित सो कार्यक्रमको प्रमुख प्रशिक्षकका...

पुरा पढ्नुहोस
भैरवनाथ गणमा चरम यानतापछि क्रुरतापूर्वक कसरी मारिन्थ्याे बन्दिलाई ?

गर्भवती महिलालाई ज्ञानेन्द्र शाहका शाही सेनाले बलात्कार गरेर बच्चा जन्माएपछि शिवपुरीको जंगलमा जिउँदै गाडेका थिए । प्रत्यक्षदर्शी भन्छन- राजु बस्नेत आफैँले बलात्कार गरे”(३० जेठ, ०६३ मा रिहा भएलगत्तै अखिल (क्रान्तिकारी) का तत्कालीन नेता हिमाल...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

१९ चैत, भालुबाङदाङको राप्ती गाउँपालिका वडा नं. १ स्थित ५० शैयाको प्रादेशिक अस्पताल भालुबाङमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी १४ वर्षीया कविता वलीको आइतबार दिउँसो सफल शल्यक्रिया...

पुरा पढ्नुहोस