बारिमा घाँस काट्न गएकी महिला मृत फेला

पुष्कर पन्त सुनार

साउन २१ सल्यान,

सल्यानमा एक महिला घाँँटि रेटिएको अवस्थामा मृत फेला परेकी छन्।

जिल्लको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ बर्षकि प्रमिला गिरि आइतबार बिहान गाउँ नजिकै मृत फेला परेकी हुन । बिहानै घरबाट घाँस काट्न बारिमा गएकी महिला अबेर सम्म नआएपछी परिवारले खोजीकार्य गर्दै जादा बारिमा मृतअवस्थामा भेटिएकी हुन्।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानियबासीले बताएका छन्।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोलि पुग्दै छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation