भाैतिकवादी समाज सल्यानकाे संयाेजकमा रेशम

२ चैत, दाङ

भाैतिकवादी समाज नेपाल सल्यानकाे संयाेजकमा माक्र्सवादी चिन्तक रेशम अधिकारी चयन भएका छन् ।

शनिबार घाेराहीमा सम्पन्न समाजकाे प्रथम भेलामा सहभागी भएका अधिकारीसहितकाे छलफलबाट उनकाे संयाेजकत्वमा ५ सदस्यीय भेला आयाेजक समिति निर्माण गरिएकाे केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले बताएका छन् । सदस्यहरुमा रविकिरण वली, टेकबहादुर बिसी, खिमराज पहाडी लगायत रहेका छन् ।

चैत ८ र ९ गते हुनगइरहेकाे राष्ट्रिय सम्मेलन लगत्तै सल्यानका गतिविधिहरलाई तिव्र बनाउँदै लैजाने संयाेजक रेशम अधसकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation