Pranmancha

Advertisment

SKIP THIS

माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु, ३ जना घाइते

डोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले जानकारी दिए।

घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले बताए।

घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation