Pranmancha

Advertisment

SKIP THIS

महालेखापरीक्षकमा तोयम राय सिफारिस

महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ।

आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।

रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation