


अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरु सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार परेका छन् ।
२०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर भन्दै आइतबार सिंहदरवार अगाडि विरोध प्रदर्शन गरेका थिए ।
हरिकृष्ण गजुरेल, मिलन राई, बिरेन्द्र शाह लगायतका नेताहरु सहित १६ जनालाइ प्रहरीले गिरफ्तार गरेको छ।
तस्बिर –