नौबहिनीको वार्षिक बजेट

नौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ ।

नौबहिनी गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले ६६ करोड २३ लाख ३६ हजार रुपियाँको बजेट पेश गरेकि हुन् ।

गाउँसभामा अध्यक्ष दिल बहादुर थापाले नीति तथा कार्यक्रम पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation