Pranmancha

Advertisment

SKIP THIS

मल्लरानी गाउँपालिकाको को वार्षिक बजेट

मल्लरानी गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाको १५ औ अधिवेशनको दोस्रो बैठकमा पेश भएको छ।

गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्काज्यूको अध्यक्षतामा संचालित उक्त गाउँसभा बैठकमा उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठज्यूले कुल ४१ करोड १९ लाख ९८ हजार ६ सय ९९ रकमको आय/व्ययको विवरण, विनियोजन विधेयक २०८१,आर्थिक विधेयक २०८१, चालु आ.व २०८०/०८१ कोअनुगमन प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation