Pranmancha

Advertisment

SKIP THIS

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।

टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान वलीले परिवारलाई जानकारी गराएका हुन् ।

उनका अनुसार अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो ।

देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । उनले मृतक वलीका ७ महिनाअघिमात्र अवैध रुपमा अमेरिका पुगेका बताए ।

उनका श्रमती र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation