मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो: छविलाल जोशी

४ असोज, काठमाडौँ

छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका उनले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई उक्त बयान दिएका हुन् । समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation