Pranmancha

Advertisment

SKIP THIS

प्युठान क्याम्पसमा गठबन्धनका उम्मेदवार वली विजयी

५ चैत, प्युठान

प्युठान क्याम्पस खलंगामा गठबन्धनका उम्मेदवार प्रेम वली विजयी भएका छन् ।

निर्वाचनमा नेबि संघ, अखिल छैठौं लगायतको गठबन्धनबाट  नेबि संघका प्रमोद ओलिको नेतृत्वमा प्यानल बनेको थियो, भने अनेरास्ववियुबाट रुद्रमणी भुसालको नेतृत्वमा उम्मेदवार रहेका थिए ।

कुल १०५ जना मतदाता मध्ये ८० मत खसेको थियो । जसमध्ये ६५ जना छात्रा र १५ जना छात्रले मतदान गरेका थिए ।

अनेरास्ववियुका भुसाललाई १२ मतले पछि पार्दै वली विजयी भएका छन् । ८० मत खसेकोमा भुसालले ३४ र वलीले ४६ मत प्रप्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation