Pranmancha

Advertisment

SKIP THIS

बागमती नदीमा एक पुरुषको शव फेला

काठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ ।

हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो ।

बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation