दाङको लमही स्थित अर्जुनखोलामा नुहाउने क्रममा एकजना बेपत्ता भएका छन् ।
शनिवार दिउँसो करिब ३ बजेदेखी लमही-५ लमही गल्ली निवासी अन्दाजी २२ वर्षका चेतराज चौधरी बेपत्ता भएका हुन ।
उनको अहिले शसस्त्र प्रहरी, नेपाली आर्मी, नेपाल प्रहरी र स्थानियले खोजी गरिरहेका छन् । थप विवरण आउन बाँकी रहेकाे छ ।