थवाङमा आगलागी हुँदा डेढ कराेडकाे क्षति

 

राेल्पाकाे थवाङ गाउँपालिका २ मा शंखर झाँक्री मगरको घर आगो लाग्दा घर पुरै नस्ट भएको छ !

एकै ठाउँमा सटेर बनेकाे त्रिकाेणात्मक ठुलाे घरमा शनिबार साँझ करिब ५ बजेतिर घरमा आगलागी भएकाे र नगद, धनमाल तथा खाद्यान्नका सबै सामान जलेर नष्ट भएकाे स्थानीय राखी मगरले बताइन ।

आगो लागीबाट करिब १ करोड ६० लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ प्रारम्भिक अनुमान रहेकाे उनले बताइन्
आगो कसरी लाग्यो भन्ने बारे कुनै आधिकारिक जानकारी भने भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation