Pranmancha

Advertisment

SKIP THIS

निर्माण व्यवसायीहरुको काठमाडौंमा प्रदर्शन

नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन् ।

आन्दोलित निर्माण व्यवसायीहरूले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation