

दाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो।
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।