डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते

दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले जानकारी दिए। उनका अनुसार ८ महिनाको बच्चसहित  तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जिप खोलामा रहेको र उद्दारमा कठिनाइ भएको उनले बताए।

दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation