अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु दुई जना घाइते

२० माघ, अर्घाखाँची :अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरकाे देउराली यातायातको सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्।

शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर
बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्।

थप विवरण आउन बाकी!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation