वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे । मोम्चो चेपाङ...
पुरा पढ्नुहोसविश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...
पुरा पढ्नुहोस२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...
पुरा पढ्नुहोसटिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम...
पुरा पढ्नुहोसएफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम...
पुरा पढ्नुहोसकुनै पनि सामान, वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न वा त्यसको रूप परिवर्तन गर्न शक्तिको आवश्यकता पर्दछ । अव्यक्त तत्त्वलाई व्यक्तिमा ल्याउन पनि शक्ति नै चाहिन्छ । त्यही शक्तिलाई हामी ऊर्जा भन्दछौँ । ब्रह्माण्डमा...
पुरा पढ्नुहोसफ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने भएका छन् । सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट कीर्तिमानी मुल्य ८६ मिलियन युरोमा...
पुरा पढ्नुहोसलियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८...
पुरा पढ्नुहोसजेठ १९ झापा – मोटरसाईकल चोरीमा संग्लग्न ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। झापाका बिभिन्न स्थानहरुबाट विभिन्न समयमा मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेकाे प्रदेश नं.१ प्रहरी...
पुरा पढ्नुहोसप्रिय बालेन,तिमी देउता नबन्नुराक्षस नबन्नुराजा नहुनुरैती नहुनुतिमी मालिक नबन्नुनोकर नबन्नुतिमी केवल मान्छे बन्नुर, मान्छे भएरै रहनु बालेन,तिमी सक्तैनौ सूर्य हुनतर उज्यालो दिन सक्छौसम्भव छैन तिमी रुख हुनतर छहारी दिन सक्छौसक्तैनौ तिमी नदी भएर बग्नतर प्यास...
पुरा पढ्नुहोस