कविता :बालेनलाई चिठी

प्रिय बालेन,तिमी देउता नबन्नुराक्षस नबन्नुराजा नहुनुरैती नहुनुतिमी मालिक नबन्नुनोकर नबन्नुतिमी केवल मान्छे बन्नुर, मान्छे भएरै रहनु बालेन,तिमी सक्तैनौ सूर्य हुनतर उज्यालो दिन सक्छौसम्भव छैन तिमी रुख हुनतर छहारी दिन सक्छौसक्तैनौ तिमी नदी भएर बग्नतर प्यास...

पुरा पढ्नुहोस
इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो...

पुरा पढ्नुहोस
कत्तिको सुरक्षित छ, नेपालमा बैंक तथा कार्यालयमा प्रयोग हुने कम्प्युटर सफ्टवेयर प्रणाली ?

केही दशक पहिले बैंक, कर्पोरेट हाउस, उद्यम, कार्यालयलगायत कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिको रेकर्ड राख्न ढड्डाको प्रयोग गर्थे । तर, आज कम्प्युटरको युगमा ती सबैले आफ्ना गतिविधिको रेकर्ड राख्न कम्प्युटरमा सफ्टवेयर...

पुरा पढ्नुहोस
यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

काठमाडौँ  । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयां शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
भेरी नदिमा डुब्दा दुई जनाकाे मृत्यु

भेरी नदिमा सल्यानका दुइ व्यक्ति डुबेका छन् । फरकफरक समयमा डुबेका दुइ व्यक्ति मध्ये एकजनाकाे शव फेला परेकाे छ भने एकजना बेपत्ता रहेका छन् । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखरा स्थित अन्दाजी...

पुरा पढ्नुहोस
सुनको भाउ निरन्तर घट्दा बजारमा सुन अभाव

काठमाडौँ । नेपाली बजारमा निरन्तर रुपमा सुनको मूल्य घटेपछि अहिले नेपाली बजारमा सुनको हाहाकार छ । मूल्य घटेका बेला उपभोक्ताले सुन किन खोजेकाले बजारमा अभाव भएको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ । एक समय प्रतितोला...

पुरा पढ्नुहोस
विमानको ब्ल्याक बक्सबारे यी तथ्य थाहा पाउनुहोस्

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार...

पुरा पढ्नुहोस
दुईजना सशस्त्र प्रहरी घाइते, भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप

 बीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्करहरु र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २५ वर्षीय नरेश यादव र वर्षीय आयुष राय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ?

उपराष्ट्रपति नन्दबहादुर पुनलाईकेपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार...

पुरा पढ्नुहोस
तारा एयर दुर्घटना :बाँकी शव काठमाडौँ ल्याइयो, तस्बिरहरु

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान...

पुरा पढ्नुहोस