ताला फुटाएर सरकारी कागज चोरेका दुईजना पक्राउ

१४ चैत, पर्वत  जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ। गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको...

पुरा पढ्नुहोस
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

१४ चैत, काठमाडौं प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको...

पुरा पढ्नुहोस
आजको मौसम : चट्याङ्गसहित हल्का वर्षा र एक–दुई स्थानमा हिमपातको सम्भाव

  १४ चैत, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी...

पुरा पढ्नुहोस
विश्वकप छनोट : नेपाल बहराइनसँग ३-० ले पराजित

१४ चैत, मनामा (बहराइन)     फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु...

पुरा पढ्नुहोस
पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

१४ चैत, काठमाडौँ सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च हुने अनुमान गरिएको छ। फ्रान्सेली राष्ट्रिय लेखा परीक्षक प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई तीनदेखि पाँच अर्ब युरो खर्च हुने जानकारी...

पुरा पढ्नुहोस
धनगढीका मेयर गोपी हमालकी छोरी भारतमा बेपत्ता

१३ चैत, काठमाडौँ  धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्। ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा...

पुरा पढ्नुहोस
अमेरिकाको बाल्टिमोरको पुलमा जहाज ठोक्किएर पुल भत्किदा धेरै सवारी साधन पानीमा खसे

१३ चैत, काठमाडौँ अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन...

पुरा पढ्नुहोस
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम  ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन...

पुरा पढ्नुहोस
४ सय रुपैयाँको लागि चक्कु प्रहार गरि श्रीमतीको हत्या 

१३ चैत, बाँके बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मालाई...

पुरा पढ्नुहोस
बाँकेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

१३ चैत, बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर...

पुरा पढ्नुहोस