यू–१९ विश्वकप – सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै

१७ माघ, काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।   खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखाका : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१७ माघ, काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी...

पुरा पढ्नुहोस
जानकीको “जनक” मेरो हेड सर!

काठमाडौं।राजधानीमा बसेको म आजभोली अलिक व्यस्तता बढेको छ । अफिसको कामले केहि दिनमा एक अभियान लिएर सुदुरपश्चिमको अछाम जिल्लामा जानुपर्ने छ । लामो यात्रा अनि करिब २ महिना उतै बिताउनुपर्ने भएकाले त्यसकै तयारीमा ब्यस्त...

पुरा पढ्नुहोस
सफरमा निस्कियाे सबैभन्दा ठुलो पानी जहाज, के-के छन् विशेषताहरु ?

काठमाडौं : विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो । ‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो...

पुरा पढ्नुहोस
जोर्डनस्थित सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा ३ सैनिकको मृत्यु

काठमाडौं : सिरियाको सीमा नजिकै उत्तरपूर्वी  जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्। मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ...

पुरा पढ्नुहोस
मौसम : पाँच प्रदेशमा आज वर्षाको सम्भावना, चिसो अझ बढ्ने

१६ माघ, काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती,...

पुरा पढ्नुहोस
पाँच वर्षमा ११ हजार बालबालिका बलात्कृत

१६ माघ, काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्।​ बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्।...

पुरा पढ्नुहोस
शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक हुन – प्रधानमन्त्री

१६ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । शहीद दिवस २०८०...

पुरा पढ्नुहोस
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ माघ, काठमाडौँ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका...

पुरा पढ्नुहोस
आजदेखि त्रिविले अनलाइनबाट सेवा दिने

१५ माघ, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका...

पुरा पढ्नुहोस