अन्तरवार्ता
देशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपलब्धि किन गन्तव्यमा पुग्न सकेको छैैन ? १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन्को संयुक्त बलवाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै १६ वर्ष र संघीय संविधान...
पुरा पढ्नुहोसदेशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपब्धि किन गन्तव्यमा पुग्न सकेको छैन ? शिक्षामा समानता छैन । दिगो शिक्षा नीति राज्यसँग पनि छैन । शिक्षा किन र केका लागि भन्नेमा हाम्रो प्रष्ट सोचाइ...
पुरा पढ्नुहोसप्राणमञ्च मासिकको प्रअसँग शैक्षिक विमर्शको स्तम्भमा यहाँलाई हार्दिक स्वागत छ । धन्यवाद, यस प्राणमञ्च म्यागेजिनका सम्पुर्ण पाठक तथा शुभचिन्तक महानुभावहमा हार्दिक नमस्कार । हाम्रो विद्यालयको व्यवस्थापकीय सवाल, कार्यसम्पादन तथा प्रगति विवरण लगायत समसामयिक विषयमा महत्वपुर्ण...
पुरा पढ्नुहोससल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न:६ बडागाउँमा बडागाउली दशेै विशेष खेलकुद कार्यक्रम जारी रहेको छ ! स्थानीय युवाहरुको सक्रीयतामा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम २०७९ असाेज १७ गते सोमबारदेखि सुरु भएको...
पुरा पढ्नुहोसकाठमाण्डाै – भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
पुरा पढ्नुहोसपछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर...
पुरा पढ्नुहोसदाङ – बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक...
पुरा पढ्नुहोस