अन्तरास्ट्रिय समाचार

पश्चिमा सहयोगविना रुससँग प्रतिरक्षा गर्न सक्ने अवस्था छैन् : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरे। उनले जमिन र...

पुरा पढ्नुहोस
भारतले रोक्यो नेपाली चिया निर्यात

८ बैशाख, झापा  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...

पुरा पढ्नुहोस
आईपीएल: पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...

पुरा पढ्नुहोस
आईपीएल : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...

पुरा पढ्नुहोस
नेपालको लगातार तेस्रो जित, हङकङलाई ८ विकेटले हरायो

३ वैशाख, काठमाडौं   नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

पुरा पढ्नुहोस
सुडान नरसंहारले निम्त्याएको भाेकमरीकाे विजाेग

  अप्रिलमा सुडानी सशस्त्र बल र रेपिड सपोर्ट फोर्सबीचको शक्ति–साझेदारी सम्झौताविच्छेदपछिको गृहयुद्धका कारण सुडानले विश्वको ध्यान खिचेको थियो । त्यसवेलादेखि, द्वन्द्वले देशलाई ध्वस्त पार्दै आएको तर अन्तर्राष्ट्रिय ध्यान भने चाँडै बिलायो । आजैका दिन अर्थात् १५ अप्रिलमा शान्तिपूर्ण...

पुरा पढ्नुहोस
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

३ बैशाख, काठमाडौँ अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...

पुरा पढ्नुहोस
इजरायलमा इरानको ड्रोन आक्रमण, केही सैन्य क्याम्पमा क्षति

२ वैशाख, काठमाडौं इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको...

पुरा पढ्नुहोस
संयम अपनाउन इरान र इजराइललाई रुसको आग्रह

मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयम अपनाउन आग्रह गरेको छ। दुई इरानी जनरलको मृत्यु हुनेगरी यसै महिनाको शुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध चेतावनी जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो...

पुरा पढ्नुहोस
आईपीएल : बेंगलोरमाथि मुम्बईको सानदार जित

३० चैत, काठमाडौँ तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । १९७ रनको लक्ष्य...

पुरा पढ्नुहोस