उपेक्षित
स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो । उक्त...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोसकम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।...
पुरा पढ्नुहोसपाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ। उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...
पुरा पढ्नुहोसचाेरी आतंकमा सबै वस्तु पर्न सक्छन्, सबै हरेक समय सचेत बनिराखाैँ ! साेमबार रातको समयमा जिल्लामा ताउला गाग्रीसमेत चाेरी गर्ने गिराेह पक्राउ परेकाे छ । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.०४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले...
पुरा पढ्नुहोसघरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक...
पुरा पढ्नुहोसपछिल्लो समय जिल्लाका विभिन्न गाउँहरुमा चाेरीजन्य क्रियाकलापले जिल्लाबासीहरु आतंकीत छन् । प्यूठानको ठुलावेशी, नाैबहिनीकाे एकराते, स्वर्गद्वारीका कैयौं स्थानीयका घर, पसल तथा विद्यालय ताेडफाेड गरि लाखाैँकाे धनमाल लुटिएको छ । यसरी ठुलाे परिमाणमा चाेरीजन्य अपराधमा...
पुरा पढ्नुहोसप्यूठानको गाैमुखी ४ लैसरास्थिति जनज्योति आधारभूत विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ३२ ओैँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ । बुधबारदेखि सुरु भएको उक्त समारोहकाे अवसरमा...
पुरा पढ्नुहोसप्यूठानको नाैबहिनी ८ लुप्लुङमा स्थिति लुप्लुङ माध्यमिक विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ६३ औँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ । बिहीबार सम्पन्न साे समारोहमा अन्तरपालिका...
पुरा पढ्नुहोसदेशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपलब्धि किन गन्तव्यमा पुग्न सकेको छैैन ? १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन्को संयुक्त बलवाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै १६ वर्ष र संघीय संविधान...
पुरा पढ्नुहोस