उपेक्षित

पाकिस्तानी सत्तारुढ पार्टीलाई इमरान खानको चुनावी झट्का, बहुमत ल्याउने संभावना

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...

पुरा पढ्नुहोस
मृत्यु संस्कारमा वृक्षारोपण, गरिएन काजकिरिया !

भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा भौतिकवादी मृत्यु संस्कार भौतिकवादी ढंगले बिहीबार महोत्तरीको रतवारामा सम्पन्न भएको छ । समाजको केन्द्रीय सदस्य शंकर प्रसाद रायको आमाको मृत्युको आज सातौं दिनमा शोक तथा समवेदना सभाको संचालन...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस
सत्ता, दलाल पूँजीतन्त्र र भ्रष्टाचार

दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस
मुगुमा आगलागी हुँदा एकै घरका दुई दाजु-बहिनीको मृत्यु

२२ माघ, सुर्खेत मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ ।जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी...

पुरा पढ्नुहोस
निराशालाई आशा र उत्साहमा बदलौँ- प्राणमञ्च सम्पादकीय

आजको मानिस आफ्नो खुसी बेचेर सुख किन्ने प्रतिस्पर्धामा छ । स्वदेशमा कुनै सम्भावना नदेख्ने नेपाल सरकारको स्थायी जागिरेसमेत गरी हरेक दिन झण्डै ३ हजार विदेशीरहेका छन् भने औसत ५ वटा लासहरु आफन्तहरुले बुझ्न विवश...

पुरा पढ्नुहोस
अस्तित्वका कवितामाथि घाेराहीमा गम्भीर विमर्श

उदयीमान युवा साहित्यकार एवम् कवि घनश्याम अस्तित्वकाे नवीन कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि आज विभिन्न काेणबाट गम्भीर बहस तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उदाहरण समुह नेपालकाे आयोजनामा नेपाल पत्रकार महासंघको...

पुरा पढ्नुहोस
धर्मावती माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्युठान नगरपालिका-६ माझकोटमा रहेकाे धर्मावती माध्यमिक विद्यालयले आफ्नाे ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेकाे छ । साे समारोहकाे अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ भने आ-आफ्नो विषयमा उत्कृष्ट नतिजा निकाल्ने उत्कृष्ट...

पुरा पढ्नुहोस