कला/साहित्य

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

२३ असोज, काठमाडौं  वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा आज निधन भएको छ । गत असोज १४ गते मस्तिष्कघात भई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा बल्लभको निधन भएको हो । बल्लभले रचना गर्नु भएको...

पुरा पढ्नुहोस
लुम्बिनी गजल महफिल घाेराहीमा (फोटो फिचर सहित)

२० असोज, दाङ सप्तङ्गी साहित्य समाजकाे आयाेजनामा घाेराहीमा चाैथाे लुम्बिनी गजल महफिल भएको छ । लुम्बिनी प्रदेशमा क्रियाशील गजलकारहरुकाे विषेश उपस्थिति रहेकाे गजल महफिलमा गजलकारका जाेसिला र गर्बिला गजलहरुले दिनभरजसाे पत्रकार महासंघकाे सभाहल गुञ्जायमा भयाे...

पुरा पढ्नुहोस
कथा संग्रह “ऐजेरु” काे बिमाेचन, काे हुन् सानू गुल्मेली ?

प्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) द्धारा लिखित कथा संग्रह “ऐजरु” सार्वजनिक भएको छ । उनकाे पहिलाे कथासंग्रह “ऐजेरु” होटल आयूष्मामा एक समारोहबीच साहित्य परिषद् प्यूठानको आयोजनामा बिमोचन गरिएको हाे । पारिवारिक सम्वन्धमा केन्द्रित...

पुरा पढ्नुहोस
यसकारण बढेको छ पठन संस्कृतिको महत्व

शेक्सपियर चर्चित भएको उनले गरेको गहिरो अध्ययन र लेखनले हो । हिजोआज पनि उनले लेखेका सयौँ पुस्तक पढ्ने लाखौँ पाठक छन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर...

पुरा पढ्नुहोस
कविताः ‘केटाकेटीहरु’ – विना थिङ

आँखामा कौतुहलता बोक्छन् कमिजको खल्तीमा सपना बोक्छन् झोलामा भविष्य बोक्छन् टिफिन बट्टामा भोक बोक्छन् र विद्यालय छिर्छन् विद्यालयमा केटाकेटीहरु अंकहरुको गणित सिक्छन् अक्षरहरुको चाङ मिलाउँछन् निर्देशित हरफहरु कण्ठ पार्छन् सुक्ष्मदर्शक यन्त्रले प्याजका पारदर्शी झिल्लि हेर्छन् तर किन केटाकेटीलाई जीन्दगीको गणित मिलाउन हम्मे हम्मे पर्छ ? किन...

पुरा पढ्नुहोस
अदुरदर्शी शिक्षा नीति र युवा विद्यार्थी पलायन एक गम्भीर समस्या

नेपालमा वैदेशिक रोजगारीका लागि युवा पलायनको समस्याका विषयमा निकै चर्चा र परिचर्चा हुने गर्दछ । त्यसका साथसाथै अब युवा विद्यार्थी पलायनको समस्या पनि समानान्तर रुपमा अगाडि आएको छ । शिक्षाका लागि भनेर विदेश जाने...

पुरा पढ्नुहोस
प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?

लेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...

पुरा पढ्नुहोस
‘यौवन हराएको मान्छे’बाट प्राप्त लेखस्व कवि नवराजको उपचारमा सहयोग गरिने!

‘यौवन हराएको मान्छे’बाट प्राप्त लेखस्व कवि नवराज न्यौपानेको उपचारका लागि सहयोग गरिने भएको छ । डिइबी सिकारुले आफ्नो नवीनतम कवितासङ्ग्रह ‘यौवन हराएको मान्छे’बाट प्राप्त हुने सम्पूर्ण लेखस्व रगतको क्यान्सरसँग लडिरहेका कवि न्यौपानेको उपचारमा सहयोग गर्ने...

पुरा पढ्नुहोस
२९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन दाङमा हुने

२५ भदौ, दाङ नेपाल बालसाहित्य समाजले आयोजना गर्न लागेको २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन यसपालि दाङमा हुने भएको छ । बालबालिकाका निम्ति बौद्धिक खुराक सिर्जना गर्ने कार्यमा संलग्न लेखक, चित्रकार, प्रकाशक तथा शिक्षकहरूको साझा संस्था नेपाल बालसाहित्य...

पुरा पढ्नुहोस