दुर्घटना

जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख, काठमाडौं  सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट...

पुरा पढ्नुहोस
रूकुममा बस दुर्घटना, १४ जना घाइते, ४ को अवस्था गम्भीर

  ५ बैशाख, दाङ दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

४ वैशाख, जनकपुरधाम बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको...

पुरा पढ्नुहोस
एक सातामा डढेलाेले ६ जनाकाे लियो ज्यान

२ बैशाख, डाेल्पा डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन...

पुरा पढ्नुहोस
च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते

२९ चैत, डोल्पा डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरु घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। च्याउ टिप्न...

पुरा पढ्नुहोस
कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२८ चैत, सुनसरी  सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ। धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी

फाइल तस्बिर २६ चैत, काठमाडौं काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ। सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उक्त स्टोरमा...

पुरा पढ्नुहोस
६ जनाको ज्यान गएको प्युठान जिप दुर्घटनाका फरार चालक पक्राउ

१९ चैत, काठमाडौँ ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् । २०७३ साल चैत ११ गते...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा २ जनाको मृत्यु, दश जना घाइते

१८ चैत, पोखरा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१८ चैत, काठमाडौं काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा...

पुरा पढ्नुहोस