दुर्घटना

बाग्लुङ बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

६ चैत, काठमाडौं  बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र  रुकुम मुसिकोट...

पुरा पढ्नुहोस
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

५ चैत, बागलुङ  बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको...

पुरा पढ्नुहोस
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु

४ चैत, चितवन  चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए। उनी रौतहटको गौरबाट...

पुरा पढ्नुहोस
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

१ चैत, काठमाडौं  कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी...

पुरा पढ्नुहोस
सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

२८ फागुन, सर्लाही सर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...

पुरा पढ्नुहोस
झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

२८ फागुन, झापा     झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान  आगलागी भएको छ । आगलागी नियन्त्रणमा  झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...

पुरा पढ्नुहोस
मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा इटहरीमा २ जनाको मृत्यु 

२६ फागुन, सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय...

पुरा पढ्नुहोस
धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते

२३ फागुन, धादिङ धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो...

पुरा पढ्नुहोस
त्रिशूली दुर्घटना अपडेट: ६ जनाको मृत्य ३४ जनको जीवितै उद्घार

२३ फागुन, काठमाडौँ धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए...

पुरा पढ्नुहोस