दृष्टिकोण
१८ भदौ, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्बाट कानुन...
पुरा पढ्नुहोसकर्णाली प्रदेश भित्र रहेका पर्यटकीय स्थलहरुमा धेरै ऐतिहासिक मठमन्दिर तीर्थाटन पर्यटनको लागि गन्तव्य भएका छन् । विगतमा मानिसहरुको तीर्थाटन पुण्य आर्जनमा मात्र सीमित थियो । उनीहरु जुन मठ–मन्दिरमा पुग्थे, त्यहीँबाट फर्कन्थे । तर, अहिले...
पुरा पढ्नुहोससूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...
पुरा पढ्नुहोस१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...
पुरा पढ्नुहोसस्त्रीदेह अहिले पनि पुरूषको निम्ति कामुक भोगको साधन नै छ । आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को...
पुरा पढ्नुहोसगत हप्ता काठमाडौँबाट फर्किने बेला मैले फेसबुकमा लेखेँः ‘राम्ररी बस है काठमाण्डौँ । म त घर फर्केँ ।’ कूसंयोग ! ‘सुमो जीप’मा बसेर जतिबेला म यो लेख्दै थिएँ, त्यति नै बेला त्रिभुवन विमानस्थमा सौर्य...
पुरा पढ्नुहोसटेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति...
पुरा पढ्नुहोस१० भदौ, इलाम सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो मात्र हैन। दक्षिणमा नेपाल र उत्तरमा तिब्बतको सवैभन्दा अग्लो सिमानासमेत हो। अर्थात् संसारको सवैभन्दा अग्लो सिमाना नै सगरमाथा हो। सगरमाथा नेपाल र तिब्बत दुवैको भावनात्मक मुद्दा हो।...
पुरा पढ्नुहोसलेनिन स्मृति शतवार्षिकी समिति दाङको दोस्रो बैठक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा घोराहीमा आज सर्वाेदय पुस्तकालय घाेराहीमा सम्पन्न भएको छ । बैठकले आगामी कार्तिक ३ गते गरिने ‘आजको सन्दर्भमा लेनिन’ विषयक वृहत विचार गोष्ठी व्यवस्थित...
पुरा पढ्नुहोस