मुख्य समाचार

थारु बस्तीमा ‘सखिया नाच’को रौनक

२७ असोज, बाँके  बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो । दसैँको टीकाको दिनसम्म केटाकेटी...

पुरा पढ्नुहोस
भारतीय एनसीपीका नेता सिद्दिकीको हत्या

२७ असोज, काठमाडौं भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...

पुरा पढ्नुहोस
‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई स्वर्ण पदक

२७ असोज, काठमाडौं  विश्वका ३७ देशका सेनालाई पछि पार्दै ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको...

पुरा पढ्नुहोस
श्रीलंकामा प्राकृतिक विपत्तिबाट २२ हजार मानिस विस्थापित

२७ असोज, काठमाडौं प्राकृतिक विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन्। श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा वर्षाको सम्भावना

२७ असोज, काठमाडौं पश्चिमी वायुको प्रभाव लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको पनि आंशिक...

पुरा पढ्नुहोस
बोरामा भेटियो किशोरीको शव, बलात्कारपछि हत्याको आशंका

२६ असोज, डडेल्धुरा  डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरी कार्यालयका अनुसार...

पुरा पढ्नुहोस
सुदन किरातीकाे दशैँ शहीद परिवारसँग, दिए घर उपहार

शहीदमाथि अपमान नगर्न चेतवनी २६ असोज, भोजपुर  नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्। मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो...

पुरा पढ्नुहोस
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२६ असोज, काठमाडौं  कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई...

पुरा पढ्नुहोस
शान्ति सेनामाथि इजरायलको आक्रमण

२६ असोज, काठमाडौं  इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन्। त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षाको सम्भावना

२६ असोज, काठमाडौँ  आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत...

पुरा पढ्नुहोस