पत्रपत्रिका
पर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...
पुरा पढ्नुहोसभैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा...
पुरा पढ्नुहोसअचेलहुँदो आधुनिक शहरीया समाजमा, हुनसक्छ ग्रामिण समाजमा पनि होला, जन्मदिनको शुभकामना दिने चलन निकै बाक्लिँदै गएको छ । जन्मदिनको शुभकामना दिनु राम्रै मात्र होइन, साह्रै राम्रो मान्नुपर्दछ । तर शुभकामना दिएर के फलिफाप हुन्छ...
पुरा पढ्नुहोसचीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी...
पुरा पढ्नुहोसरसुवाली कवि एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...
पुरा पढ्नुहोसमोहन विक्रम एण्ड कम्पनीले यो भ्रष्ट व्यवस्थालाई अग्रमोर्चामा उभिएर जोगाउनुपर्ने कुरामा जोड दिन्छ । चुनावमा प्रतिक्रियावादी पार्टीहरुसँग गठबन्धन गरेर चुनाव लड्छ । संसदीय सुविधाको चुत्था स्वार्थहरुमा ¥याल चुहाउँछ । त्यसैले उफ्रेर क्रान्ति र...
पुरा पढ्नुहोसयस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...
पुरा पढ्नुहोससन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...
पुरा पढ्नुहोसचिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२...
पुरा पढ्नुहोस