मनोरंजन
झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्। विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर...
पुरा पढ्नुहोसघरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार/ सल्यान कुमाख गाउँपालिका सल्यानमा ऋषिपञ्चमि तथा सरस्वति पूजाको अवसर पारेर पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा जनता माध्यमिक विद्यालय रागेचौरमा सम्पन्न भएको साे कार्यक्रममा...
पुरा पढ्नुहोससल्यानको कुमाख गाउँपालिकाले सरस्वती पुजाको अवसर पारी पालिका स्तरीय हाजिरी प्रतियोगिता गर्ने भएको छ । कुमाख गाउँपालिकाले पालिका भित्र रहेका ११ वटै माध्यमिक विद्यालयकाे सहभागीता रहनेगरी हाजिरीजवाफ प्रतियोगिता गर्न भएको हाे । कुमाख गाउँपालिका प्रमुख...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छ सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्! “गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोसअसाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोस२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको...
पुरा पढ्नुहोसघोराही उपमहानगरपालिका –१२ रमनास्थित रमना पाठशालाले अन्तरविद्यालय स्तरिय खुल्ला तिज गित प्रतियोता सम्पन्न गरेको छ । “संस्कृतिको संरक्षण हाम्रो अभियान”भन्ने मुलनाराका साथ शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको हो...
पुरा पढ्नुहोस