मुख्य समाचार
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...
पुरा पढ्नुहोसस्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो । उक्त...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोससरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मन्त्रालयमा मंगलबार आयोजित...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ् खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ् खुला...
पुरा पढ्नुहोसपाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ। उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...
पुरा पढ्नुहोसझापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्। विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर...
पुरा पढ्नुहोसचाेरी आतंकमा सबै वस्तु पर्न सक्छन्, सबै हरेक समय सचेत बनिराखाैँ ! साेमबार रातको समयमा जिल्लामा ताउला गाग्रीसमेत चाेरी गर्ने गिराेह पक्राउ परेकाे छ । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.०४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले...
पुरा पढ्नुहोसघरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक...
पुरा पढ्नुहोसपछिल्लो समय जिल्लाका विभिन्न गाउँहरुमा चाेरीजन्य क्रियाकलापले जिल्लाबासीहरु आतंकीत छन् । प्यूठानको ठुलावेशी, नाैबहिनीकाे एकराते, स्वर्गद्वारीका कैयौं स्थानीयका घर, पसल तथा विद्यालय ताेडफाेड गरि लाखाैँकाे धनमाल लुटिएको छ । यसरी ठुलाे परिमाणमा चाेरीजन्य अपराधमा...
पुरा पढ्नुहोस