मुख्य समाचार

गरिब चुसेर अघाएको सत्ता

सुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...

पुरा पढ्नुहोस
महानगरपालिकाले अल्फाबिटाकाे अबैध संरचनामा लगायाे डाेजर

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर...

पुरा पढ्नुहोस
दाङमा अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

९-भदौ/ दाङ तुलसीपुर प्रहरीले २२० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब...

पुरा पढ्नुहोस
विप्लवले गरे सुरक्षागार्ड फिर्ता

भदौ ८ दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचीव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हाल सम्म एक जना नेपाल प्रहरीका...

पुरा पढ्नुहोस
बन्दकाे क्रममा बिमाको लाभमा गाडी मालिकको सहमतिमा चालक र सहचालकद्वारा आगजनी

  भदौ ७ दाङ — बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि...

पुरा पढ्नुहोस
नेपाल बन्द : जनजीवन ठप्प, देशभर दर्जनौं नेताकार्यकर्ता पक्राउ

भदाै ७, दाङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसहितका चार पार्टीले आज गरेकाे नेपाल बन्दको प्रभाव बिहानैदेखि परेकाे छ । यातायात ,उद्योग ,बजार ,शैक्षिक संस्थाहरु बन्द देखिन्छन् भने सडकमा गाडीमाेटर नचलेर यात्रुहरु...

पुरा पढ्नुहोस
पानी नपर्दा उपत्यकासहित देशभर तापक्रमसंगै गर्मी बढ्यो

काठमाण्डाै – तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र...

पुरा पढ्नुहोस
मृत व्यक्तिलाई जिवित बनाएको भ्रम छर्ने एक धार्मिक पास्टर पकाउ

भाद्र ६ बुटवल । तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै घोषणापत्र लिएर चुनाव लड्ने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । सोमबार ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

पुरा पढ्नुहोस