मुख्य समाचार

नक्कली भुटानी शरणार्थी बन्ने/बनाउने जो कोहीमाथि कारबाही हुनुपर्छ : सुर्य थापा 

नेकपा (एमाले)का सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्नेहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जालमार्फत उनले नक्कली भुटानी शरणार्थी बन्ने र बनाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् । नक्कली भुटानी...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर १ काे मृत्यु २ घाइते

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ । करेन्ट लागेर रुकुम घर भएका भाषा शिक्षकको मृत्यु भएको हाे । घटनामा थप दुई जना घाइते भएका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका...

पुरा पढ्नुहोस
दार्चुलाको हिमपहिराेमा हराएकाहरुकाे पहिचान खुल्यो !

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलनको  पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।  सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब...

पुरा पढ्नुहोस
कर्णप्रिय गायक विनोद परियारको दोस्रो मौलिक कोशेली ‘ए ठुले’ सार्वजनिक

नवगायक विनोद परियारको ”ए ठुले” नामक कर्णप्रिय गीत आज सार्वजनिक भएको छ । गत पुस २७ मा न्याउली वनैमा नामक मार्मिक गीत पस्केका विनोदले ४ महिनाको अन्तरालम अर्काे कर्णप्रिय गीत ल्याउन सफल भएका हुन्...

पुरा पढ्नुहोस
उपचारका क्रममा रवि लामिछानेका चालकको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव...

पुरा पढ्नुहोस
उपचारपछी फर्किए सांसद भण्डारी !

कांग्रेसका नेता चन्द्र भण्डारी  स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन् ।        गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी...

पुरा पढ्नुहोस
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक छ:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक भएकोमा  जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै...

पुरा पढ्नुहोस
पीडितलाई जसरी पनि न्याय दिनेछौँ र पीडकलाई कारबाही गर्नेछौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर...

पुरा पढ्नुहोस
बिष्णु माझीको दुरुस्तै आवाज भएकि गुल्मीकी सिमाले ल्याईन “कैदी”

प्यूठान/नेपाली गीत संगीतको बजारमा एकपछि अर्को गीत प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन् ।यसैक्रममा गुल्मीकी नवगायिका सिमा नेपालीको जेल चलान २ “कैदी”बोलको गीत शुक्रवार सार्वजनिक भएको छ । आफुलाई माया गर्ने मान्छेले मनको कुरा बुझ्न नसकेको र...

पुरा पढ्नुहोस
गौमुखीमा हाटबजार संचालन !

प्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ । हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण...

पुरा पढ्नुहोस