मुख्य समाचार
१९ चैत, काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो। विश्वासको मत लिने प्रयोजनका...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौंपश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय...
पुरा पढ्नुहोस१८ चैत, पोखराकास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार...
पुरा पढ्नुहोस१८, चैत काठमाडौंएक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा...
पुरा पढ्नुहोस१८ चैत, बाँकेनेपालगन्जमा एक युवकको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका– २१ बिर्ताका करिब २२ वर्षीय युवक अरबी खाँको बिहान १० बजेतिर शव फेला परेको बाँके प्रहरीले जनाएको छ। घाँटीमा गहिरो चोट भएकाले उनको हत्या...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ। आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्। रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा...
पुरा पढ्नुहोस