मुख्य समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको को निधन भएको छ ।  सय वर्षीया जोशीको शनिबार बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो । वैवाहिक जीवनको ८४ वर्ष सहयात्रा गरेका जोशी दम्पति...

पुरा पढ्नुहोस
परिवर्तनमा कार्यान्वयन हुँदै निःशुल्क शिक्षा

बैशाख २, रोल्पा नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न...

पुरा पढ्नुहोस
आन्तरिक पर्यटकको रोजाई बन्दै गौमुखीको गोद्रेचौर,नयाँवर्षमा घुमे ५ हजार बढी

प्यूठान,उत्तरी प्यूठानको गौमुखी गाउँपालिका अन्तर्गतको गोद्रेचौर नयाँ वर्षको अवसरमा घुमन्तेहरुको भिडले भरिपूर्ण बनेको छ । पालिकाको वडा न ४ पुजामा अवस्थित आन्तरिक पर्यटकहरुको केन्द्रबिन्दु बनेको नवनिर्मित गोद्रेचौरमा शुक्रबार आन्तरिक पर्यटकहरुको घुईचो ले रङ्गिन बनेको...

पुरा पढ्नुहोस
लिवाङको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार  सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...

पुरा पढ्नुहोस
बागदरवार र सिंहदरवारको भिडन्तः बालेन भन्छनः् काम नगर्ने भए सिंहदरबादर अन्तै सार्नु

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् । काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा ६ जनाकाे ज्यान गयाे

बैतडी जिप दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु, भएको छ भने पाँच जना हाम फालेर बाँच्न सफल भएका छन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११...

पुरा पढ्नुहोस
सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

२८ चैत, अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्घाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीकाे प्रेस सल्लाहकारमा गाेबिन्द नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले...

पुरा पढ्नुहोस
बढ्दै काेराेना: आज ६ जनामा पुष्टि हुँदा ४६ घर फर्किए

पछिल्लाे २४ घन्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे अवधिमा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको...

पुरा पढ्नुहोस
शैक्षिक विकासमा स्थानीयता र सिर्जनशीलताको आयाम थप्दै रमना पाठशाला

  शैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...

पुरा पढ्नुहोस