मुख्य समाचार

भारतको वेश्यालयमा बेचिएकी एक चेलीको उद्दार, घटनामा संगलग्न पक्राउ

जागिर लगाइदिने प्रलोभनमा भारतको कोठीमा बेचिएकी एक युुवतिलाई प्रहरीले मुुक्त गरेको छ भने सो बेचबिखन अभियानमा संगलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । गत माघ २१ गते जिल्ला दाङ घोराही १४ लखनपार्क नजिकै रहेको होटलको...

पुरा पढ्नुहोस
पाँच ग्राम ब्राउनसुुगरसहित एक जना पक्राउ

लागुु औषध कारोबारमा संंगलग्न एक युुवालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । लागु औषध रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ मातहतको टिमलाई पश्‍चिम दाङको विभिन्न स्थानहरूमा लागु औषध उत्पादन,...

पुरा पढ्नुहोस
रोहितको कप्तानी इनिङ्स, नेपालको क्लिन स्विप

काठमाडौँ — कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा...

पुरा पढ्नुहोस
महोत्सव नामक रमाइला मेलाप्रतिको सामाजिक दृष्टिकोण

यतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन  भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा  महोत्सवको आयोजना भइ सम्पन्न  हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...

पुरा पढ्नुहोस
आहा! पुर्खाको वीरता झल्काउने  स्टल नं ३८ को भोजपुरे खुकुरी

  हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...

पुरा पढ्नुहोस
देउखुुरीको शैक्षिक चीनारी फल्कापुुर माविको ४२ औँ वार्षिकोत्सब

    देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनको विकास र प्रबद्र्धन गर्न राजेश हमालको आग्रह

घोराही, ८ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा...

पुरा पढ्नुहोस
रमना पाठशालाकाे दाेस्राे वार्षिकाेत्सब, आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म पठनपाठन हुने

दाङकाे घाेराही उपहानगरपालिका १२ मा अवस्थित रमना पाठशालाले आफ्ना दाेस्राे वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न गरेकाे छ । पाठशालाको साे वार्षिकोत्सब समारोहमाकाे सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बुढ़ा रहेका थिए भने...

पुरा पढ्नुहोस
प्यूठान डान्स आईडलको उत्कृष्ट १७ चयन

  प्युठान । प्यूठान डान्स आईडलको उत्कृष्ट १७ प्रतियोगी चयन गरिएको छ । आज स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको चौथो दिन भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन । पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर...

पुरा पढ्नुहोस
को को छन् कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार ?

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार कर्णाली प्रदेशको सुर्खेत पुगेर दोहोर्‍याए, ‘कांग्रेसले नगुमाउनुपर्ने धेरै कुरा गुमाइसक्यो, हाम्रो सावधानी पुगेन । तर, राष्ट्रपतिको निर्वाचनमा सुखद समाचार सुन्न पाउनुहुन्छ ।’ महामन्त्री शर्मा मात्रै होइन, आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा...

पुरा पढ्नुहोस