मुख्य समाचार

सीडीओ कार्यालयमा मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

६ चैत, काठमाडौं गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

६ चैत, काठमाडौं  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। बैठकले सुन तस्करी प्रकरणमा पक्राउ...

पुरा पढ्नुहोस
साहित्यकार परशु प्रधानको निधन

६ चैत, काठमाडौं  साहित्यकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा  प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । प्रधानको  बिहान ९ बजे पशुपतिस्थित...

पुरा पढ्नुहोस
बाग्लुङ बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

६ चैत, काठमाडौं  बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र  रुकुम मुसिकोट...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

६ चैत, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली...

पुरा पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

६ चैत, काठमाडौं  सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने  भएको छ। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शनिबार सत्ता गठबन्धनको...

पुरा पढ्नुहोस
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

५ चैत, बागलुङ  बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको...

पुरा पढ्नुहोस
महरालाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

५ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी...

पुरा पढ्नुहोस
महरालाई जिल्ला अदालत पुर्‍याइयो, ७ दिन हिरासतमा राख्न माग

५ चैत, काठमाडौँ  पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्‍याइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन...

पुरा पढ्नुहोस
आईसीसीका अध्यक्ष ग्रेग बार्कले आज नेपाल आउँदै

५ चैत, काठमाडौं  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ। चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री...

पुरा पढ्नुहोस