राजनीति

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख वचत, ४५ लाख ऋण

३ साउन, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

३ साउन, काठमाडौं नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि...

पुरा पढ्नुहोस
कर्मचारीको तलब मर्यादाक्रम अनुसार निर्धारण गर्दै सरकार

२ साउन, काठमाडौं सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) का कर्मचारीको तलब बढाउन गृहकार्य थालेको छ । गत १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेपछि...

पुरा पढ्नुहोस
रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

२ साउन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक...

पुरा पढ्नुहोस
रेलमार्गको सर्भे गर्न आएको गाडीमा स्थानीयद्वारा आगजनी

२ असार, चितवन  पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...

पुरा पढ्नुहोस
काँग्रेसका प्युठान नगर सह सचिब ‘विप्लव’ नेकपामा प्रबेश

२ असार, प्युठान नेपाली काँग्रेसका प्युठान नगरपालिका कमिटिका सह सचिब सुबास थापा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । थापाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका...

पुरा पढ्नुहोस
निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिने छ- प्रधानमन्त्री ओली

२ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास...

पुरा पढ्नुहोस
भारतको कारण ३ सय बिघा खेतीयोग्य जमिन डुबानमा

२ असार, कपिलवस्तु भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ। असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा...

पुरा पढ्नुहोस
माओवादीलाई एउटा अन्तिम अवसर

  जब कुनै दलसँग गठबन्धनको हल्ला चल्छ तब सबैभन्दा कमजोर जनाधार भएको र काठमाडौं केन्द्रित नेता टिकटको लागि नेताको घरदैलो चहार्न पुग्छ। यस्तो भएपछि पार्टीको इमानदार, सशक्त र स्थानीय स्तरमा भिजेको नेता सधैं पछि पर्छ। राजनीतिमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले दिए मन्त्रीहरुलाई डेडलाइन

३१ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् । २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । सञ्चारमन्त्री एवं सरकारका...

पुरा पढ्नुहोस