विश्व
नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला...
पुरा पढ्नुहोसदक्षिण पश्चिम युरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ ९इयू० को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्। युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इयूको...
पुरा पढ्नुहोसवसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे । मोम्चो चेपाङ...
पुरा पढ्नुहोसविश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...
पुरा पढ्नुहोस२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...
पुरा पढ्नुहोसटिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम...
पुरा पढ्नुहोसएफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम...
पुरा पढ्नुहोसब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार...
पुरा पढ्नुहोसकाठमाडौं । युक्रेन विवादपछि यतिबेला तेस्रो विश्वयुद्धको चर्चा चलिरहेको छ । रुसले युक्रनमाथि विशेष सैन्य कारवाही थालेको ७३ दिन भइसकेको छ । रुसले मारियोपोल, खार्किभलगायतका केही शहर नियन्त्रणमा लिइसकेको छ भने अन्य भूभागमा पनि...
पुरा पढ्नुहोसमस्को, रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ। युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट यूएसएनआई तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ। रुसी...
पुरा पढ्नुहोस